logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजा आरधना गरेर मनाइँदै


अंकुरण खबर
2.353K
Shares

नेपालीहरुको महान पर्व बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजा आरधना गरेर मनाइँदै छ।

दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमातालाई पाँचौ रुप लिइन्छ। नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डादेवी र पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने गरिन्छ ।

दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने भएकाले पनि महान चाड मानिन्छ।