logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना पोजेटिभ


अंकुरण खबर
2.184K
Shares

नर्भिक अस्पतालका अध्यक्ष एवं कवि वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनले आज सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको उल्लेख गरेका हुन् । चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताएका छन् ।

घरमा नै आइसोलेसनमा बसेका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन् ।