logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डनिवास खुमलटारमा प्रचण्ड-नेपालबीच भेटवार्ता, कर्णाली बिवादबारे छलफल


अंकुरण खबर
1.859K
Shares

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्डनिवास खुमलटारमा भएको भेटवार्तामा कर्णाली प्रदेशको विवाद गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविस्वासको प्रस्ताव ल्याएपछि विवाद चर्केको छ ।

विवाद समाधानका विषयमा हिजो प्रचण्ड र नेकपाका अर्का अध्यक्ष केपी ओलीबीच पनि छलफल भएको थियो । त्यस्तै ओली र नेपालबीच पनि दुई घन्टा लामो छलफल भएको थियो ।