काठमाडौं उपत्यकामा बुधबार थप ३,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २,३९१, भक्तपुरका १७३, तथा ललितपुरका ५ ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।