logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १५ सय ५२ जना कोरोना संक्रमित


अंकुरण खबर
1.183K
Shares

काठमाडौं उपत्यकामा बिहीबार थप १५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा १२ सय ८३ जना, ललितपुरमा एक सय ५७ जना र भक्तपुरमा एक सय १२ जना जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौ उपत्यकामा सङ्क्रमितको सङ्ख्या दिनहु जसो बढ्ने क्रम जारी रहेको छ ।