logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
754
Shares

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६३०९ पुगेको छ ।