logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना कोरोनामुक्त


अंकुरण खबर
1.027K
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ६८  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ ।

यो सँगै नेपालमा एक लाख ५ हजार ४ सय ८८ जना संक्रमित  उपचारपछि निको भएका छन् । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६८ दशमलभ ९ प्रतिशत रहेको छ ।