logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
741
Shares

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।

डोटीको दिपायल एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

निमोनियाका बिरामी रहेका उनको आईसीयूमा उपचार हुँदै थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसीयुमा सारिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।