logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा ५९ कोरोना संक्रमित थपिए


अंकुरण खबर
559
Shares

गण्डकी प्रदेशमा ५९ कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसअनुसार गैंडाकोटमा १३, देवचुलीमा ३८, कावासोतीमा ४, मध्यविन्दुमा १ र विनयत्रिवेणीमा १ जना रहेका छन् ।

योसँगै प्रदेशमा कूल संक्रमित ६ हजार ६ सय १० पुगेको छ ।