logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए ५९ जना कोरोना संक्रमित


अंकुरण खबर
1.326K
Shares

गण्डकी प्रदेशमा ५९ जना कोरोना संक्रमित थपिएका छन्।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका ५९ जनामा संक्रमण पुष्टि भएको हो।

जसअनुसार गैंडाकोटमा १३, देवचुलीमा ३८, कावासोतीमा ४, मध्यविन्दुमा १ र विनयत्रिवेणीमा १ जना रहेका छन्।

योसँगै प्रदेशमा कूल संक्रमित ६ हजार ६ सय १० पुगेको छ।