नेपालमा एकै दिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित भएका छन्।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299