logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर ५७० जना व्यक्तिमा कोरोना संक्रमण


अंकुरण खबर
910
Shares

पछिल्लो २४ घण्टामा देशभर ५७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्।

योसँगै हालसम्म निको हुनेको सँख्या १ लाख १८ हजार ८४३ पुगेको छ।

आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर १४ जना संक्रमितको मृत्यु भएको छ।