logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कति छ सुनचाँदीको मूल्य ?


अंकुरण खबर
871
Shares

हिन्दु नेपालीको चाड दशैंपछि सुनचाँदी बजार खुलेको छ ।

बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भईरहेको छ ।