logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोनामुक्त


अंकुरण खबर
806
Shares

पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा एक लाख २४ हजार ८ सय ६२ जना संक्रमित  उपचारपछि निको भएका छन् ।

मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७५ दशमलभ ८ प्रतिशत रहेको छ।