logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पोखरामा कोभिड-१९ संक्रमितको मृत्यु


अंकुरण खबर
1.417K
Shares

पोखरामा कोभिड-१९ सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ।

बाग्लुङ गल्कोट नगरपालिका ३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार साँझ ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आइसियुमा राखेर उपचार भइहरेको थियो।

कार्तिक ७ गते उनलाई कोभिड-१९ पोजेटिभ पुष्टी भएको थियो। यससँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमण भएका मानिसको मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ।