logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ३,५१७ कोरोना संक्रमित


अंकुरण खबर
845
Shares

नेपालमा आज तीन हजार ५१७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५  पुगेको छ।