logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु


अंकुरण खबर
793
Shares

दाङ घोराही घर भएका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा निधन भएको छ ।

घोराही उपमहानगरपालिका ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा शनिकार विहान बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो ।

उपचारका क्रममा मृतकको स्वाब परीक्षण गर्दा कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो ।