logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद केसीको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


अंकुरण खबर
949
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

ओलीले आज सामाजिक सञ्जालमार्फत् स्वर्गीय केसीप्रति श्रद्धान्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं उद्यमी केसीको मंगलबार राति साढे १० बजे निधन भएको हो।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा केसी सफल थिए । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।