logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


अंकुरण खबर
832
Shares

कपिलवस्तु प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी कपिलवस्तु नगरपालिका ६ तिलौरा निवासी ४१ बर्षीय धर्मेन्द्र केवट लगायत ६ जनालाई प्रहरीले मंगलवार दिउँसो पक्राउ गरिएको हो ।

जिल्ला अदालत कविलवस्तुले २०७६ साल माघ २१ गते गरेको फैसालाअनुसार उनी लगायतलाई पक्राउ गरिएको त्यहाँका प्रहरी प्रबक्ता डिएसपी नवराज अधिकारीले जानकारी दिए ।