logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुर्व सभामुख कृष्णबहादुर महराकी श्रीमतीको कोरोना संक्रमणबाट निधन


अंकुरण खबर
624
Shares

पुर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सिता महराको कोरोना संक्रमणबाट निधन भएको छ ।

विगत केही समयदेखि निमोनिया र स्वाशप्रस्वासमा समस्या देखिएपछि काठमाडौं नर्भिक अस्पतालमा उपचाररत सिताको आज विहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ । सितालाई कोरोनाको लक्षण देखिएसंगै स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

स्वास्थ्यमा समस्या आएपछि कार्तिक १४ गते सितालाई रोल्पाबाट हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको थियो । सिताका श्रीमान दुई छोरा र दुई छोरी रहेका छन्।