logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १ हजार ८७८ जना कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

काठमाडौं उपत्यकामा बुधबार थप १ हजार ८७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १५७०, भक्तपुरका ११९ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन् ।