logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु


अंकुरण खबर
494
Shares

मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बैठक शुरु भएको हो ।

यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो । हरेक सोमबार र विहिबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । आज पनि त्यसकै निरन्तरता हो ।