logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१९१ जनालाई सरकारी जागिरको अवसर (सूचनासहित)


अंकुरण खबर
1.196K
Shares

स्वास्थ्य सेवा विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै १९१ जनाको लागि सरकारी जागिरको अवसर प्रदान गरेको छ ।

स्वास्थ्य सेवा विभागले करारमा ३ महिनासम्मका लागि विभिन्न पदमा आवेदन माग गरेको हो ।

विभागले ७ वटै प्रदेशमा कोरोनासम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै विभागले कर्मचारी दरखास्त आह्वान गरेको हो ।

यस्तो छ प्रकाशित सूचना :