logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आज दिनभरको मौसम


अंकुरण खबर
897
Shares

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित नभएको जल तथा मौसम विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज (शुक्रबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।