logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १४ लाख नाघ्यो


अंकुरण खबर
728
Shares

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड नाघेको छ ।

वल्डोमिटर्सको बिहानको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १४ लाख ६ हजार ३ सय २५ पुगेको हो ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण १२ लाख ५५ हजार ५ सय १६ जना संक्रमितको ज्यान गएको छ ।

साथै विश्वमा तीन करोड ५५ लाख २४ हजार ६ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् ।