logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?


अंकुरण खबर
832
Shares

साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य बढेको छ ।

नेपाली बजारमा आज छापावाला सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेर ९७ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य ९७ हजार २०० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मुल्य पनि २० रुपैयाँले बढेर १२७५ रुपैयाँ पुगेको छ ।