logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालगञ्जमा कोरोना स‌ंक्रमित ५६ वर्षिय पुरुषको निधन


अंकुरण खबर
741
Shares

बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।

मृत्यु हुनेमा रोल्पा जिल्ला लिवाङ नगरपालिका वडा नं.४ का ५६ वर्षीय पुरुष रहेका छन् । उनको शनिबार राती १२:१० बजे निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि कोहलपुरमै रहदाँ उनको स्वाव परीक्षणमा ति पुरुषमा कोरोना पुष्टि भएको थियो ।