logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १,५३३ जना कोरोना संक्रमित


अंकुरण खबर
559
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जना संक्रमित थपिएका छन् ।