नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय नाघेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन् ।