logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण


अंकुरण खबर
793
Shares

चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । धमलाले आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।

रिपोटर्स क्लबका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का सञ्चालक धमला अहिले घरमै आइसोलेसनमा रहेका छन् ।