logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना संक्रमित  उपचारपछि निको भएका छन् ।

मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ दशमलभ १ प्रतिशत रहेको छ ।