logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टीकापुरमा ९० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
819
Shares

कैलालीको टीकापुरमा ९० वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार टीकापुर नगरपालिका-१ का ९० वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । उनी होम आइसोलेसनमा रहेका थिए ।

आजै बिहान धनगढी उप–महानगरपालिका २ का ८४ वर्षीय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको थियो ।