logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १४१८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.417K
Shares

काठमाडौं उपत्यकामा थप १४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप  १४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ११२६ जना, भक्तपुरमा ९१  जना र ललितपुरमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।