logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा ८५३ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
923
Shares

पछिल्लो २४ घण्टामा थप ८५३  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा  १ लाख ६० हजार ५ सय ७७ जना संक्रमित  उपचारपछि निको भएका छन् ।