logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङ केन्द्रबिन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प


अंकुरण खबर
1.248K
Shares

धादिङलाई केनद्रबिन्दु बनाएर मंगलबार दिउसो ४ बजेर २९ मिनेटमा भूकम्प गएको छ ।

धादिङको छत्रेदेउराली केनद्रबिन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

राजधानी काठमाडौंलगायत आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का महसुस भएको थियो । यद्यपी भूकम्पले कुनैपनि जनधनको क्षति नभएको बुझिएको छ ।