logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात वर्षीया वालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
1.885K
Shares

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका ८ रामनगर चिप्लेगौंडा बस्ने धादिङ धुनवेशी नगरपालिका ९ घर भएका ५२ वर्षीय चक्रे तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी पछि मंगलबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।