logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

सुनको मुल्य बढ्यो, तोलाको कति ?


अंकुरण खबर
715
Shares

साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ ।

आज छापावाला सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन बढेर तोलामा ९५ हजार २ यस रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ७०० मा कायम रहेको थियो ।

आज तेजावी सुनको मुल्य भने ९४ हजार ७०० रहेको छ । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर छ । आज प्रतितोला १२२० मा नै चाँदीको कारोबार भएको छ ।