logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तिहारमा पड्काएको पटकाबाट आगलागी, ५ लाख ८६ हजार रुपैयाँ बरावरको क्षति


अंकुरण खबर
676
Shares

पाँचथरमा तिहारमा पड्काइएको पटकाबाट आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ पञ्चमी स्थित तुम्बुङमा गएराति शर्ण योङहाङको घर आगलागी भएको हो ।

घर पूर्णरुपमा क्षति हुँदा ५ लाख ८६ हजार रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।