logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ८०७ जना कोरोना संक्रमित


अंकुरण खबर
663
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार गरिएको परीक्षणमा काठमाडौंमा ६३२ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा १३३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

अब काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ७८ हजार २७७, भक्तपुरमा ७ हजार ८६ र ललितपुरमा ११ हजार २९५ जना संक्रमित पुगेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या ९६ हजार ६५८ पुगेको छ ।