logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संखुवासभामा गोली हानाहान


अंकुरण खबर
1.378K
Shares

संखुवसभामा गोली हानाहान भएको छ।

संखुवसभाको चैनपुर नगरपालिकामा सोमबार दिउसो नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो।

प्रहरी टोलीमाथि सुरुमा विप्लव कार्यकर्ताले गोली चलाएको प्रहरीको दाबी छ। उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

घटनाबारे थप विवरण आउँन बाँकी छ।