logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेवार समूदायले आज किजा पूजा मनाउँदै


अंकुरण खबर
1.651K
Shares

नेवार समूदायले आज किजा पूजा अर्थात् भाइ पूजा मनाउँदै छन् ।

नेवार समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

किजा पूजामा भाइको पूजा गर्ने र दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिहिनीबीचको आत्मीयताका लागि नेवाः समूदायमा तिहार प्रशिद्ध छ ।

किजा पूजाको दिन सरकारले सार्वजनिक विदा दिएको छ ।