logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु


अंकुरण खबर
936
Shares

गोरखा अस्पतालमा उपचाररत एक कोरोना सक्रमित परुषको मृत्यु भएके छ ।

गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका-७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज (मंगलबार) बिहान निधन भएको हो ।

फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।