पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५०२ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।