logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २८७८ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा १ लाख ७९ हजार २ सय ४२ जना संक्रमित  उपचारपछि निको भएका छन्।

नेपालमा १६ लाख १७ हजार २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १००३ जना क्वारेन्टाइनमा छन्।