logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
1.04K
Shares

कोरोनाभाइरसका कारण ललितपुरको किस्ट अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुने महिला महालक्ष्मीस्थानकी हुन् । ७० वर्षकी यी महिलामा श्वासप्रश्वासको समस्या देखिएको थियो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

२७ कार्तिकमा कोरोनाभाइरस परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनको निधन बुधबार विहान भएको हो ।