logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
845
Shares

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा १ लाख ८२ हजार ७ सय ८० जना संक्रमित  उपचारपछि निको भएका छन्।