नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ।
एकै दिन २ हजार १ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ।