logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज छठ पर्व : प्रदेश २ मा सार्वजनिक बिदा


अंकुरण खबर
1.196K
Shares

छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि ९मंसिर ५ र ६ गते० सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्।

कोरोनाभाइरस (कोभिड-१९) संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन समेत प्रदेश नम्बर २ सरकारले आग्रह गरेको छ ।