logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिपी प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
819
Shares

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बोडे बर्साइन( ३, सप्तरीकी ७१ वर्षीया महिला संक्रमितको बिहीबार राति साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

हिजो नै अस्पतालमा भर्ना भएको उनलाई सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।