logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २२ जना कोरोना संक्रमतिको मृत्यु


अंकुरण खबर
1.066K
Shares

नेपालमा एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ।

आज एकै दिन १ हजार ९ सय ४५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ।

गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षणको संख्या १६ लाख ४३ हजार ९ सय पुगेको छ। हाल ७ सय ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।